कांग्रेस सबै जातजाति, भाषाभाषी एवम् हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र : देउवा
ललितपुर, ३० साउन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवम् हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
