SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

कक्षा १२ को नतिजामा असन्तुष्ट विद्यार्थीको आन्दोलनबारे के भन्छन् शिक्षामन्त्री ?

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरुको आन्दोलनप्रति शिक्षामन्त्री सस्मित पोखरेलले प्रतिक्रिया जनाएका छन् । बिहीबार विद्यार्थीहरुले कक्षा १२ को नतिजाले अन्याय गरेको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले रि–टोटलिङ भन्दा पनि कपी रि–चेकिङ गर्नुपर्ने माग अघि सारेका छन् ।