SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

महाधिवेशनका लागि वेबसाइटबाटै रास्वपाद्वारा आर्थिक सहयोगको याचना

काठमाडौं । असार ७ गतेबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अझै टुंगिएको छैन । असार ७, ८ र ९ गतेका लागि भन्दै चितवन पुगेका प्रतिनिधिहरु फर्किन थालेका छन् ।