SHARE
हाम्रो सम्बाद · शुक्रबार​ ३० साउन २०८२ ०१:३९ PM · 1 मिनेट पढाइ

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन । अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित भएको छ । अष्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ आज भएको आफ्नो उद्घाटन खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद