रास्वपाको शासकीय स्वरूप प्रस्तावमा अन्य दलसँग पनि प्रारम्भिक छलफल भएको छ : सोविता गौतम
काठमाडौं । कानुनमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले शासकीय स्वरूप परिवर्तनसम्बन्धी आफ्नो पार्टीको प्रस्तावमा अन्य राजनीतिक दलहरूसँग पनि प्रारम्भिक छलफल गरिएको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
