SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयले भन्याे- दश हजार भायल एन्टी रेबिज खोप मौज्दात छ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जानकारी दिए ।