SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

माइतीघरमा विद्यार्थीको प्रश्न : एक महिनामा नै रिजल्ट निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथी किन खेलवाड गरेको ?

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीले असन्तुष्टी जनाएका छन् ।बिहिबार विधार्थीले परीक्षाफलको विश्वसनीयप्रति प्रश्न उठाउँदै माइतीघरमा धर्नामा दिएका हुन् । आफूहरूले परीक्षा राम्रो दिएपनि अपेक्षा गरेकोभन्दा निकै कम ग्रेड प्राप्त गरेको उनीहरुको गुनासो छ । उनीहरुले उत्तरपुस्तिका फेरि परीक्षण गर्नुपर्ने माग राखेका छन् ।