दीर्घकालीन परियोजनामा ब्याज पुँजीकरणको बाटो खुल्यो, जलविद्युत् र पूर्वाधार क्षेत्रमा राहत
काठमाडौँ / नेपाल राष्ट्र बैंकले दीर्घकालीन प्रकृतिका परियोजनाहरूका लागि कर्जाको ब्याज पुँजीकरणसम्बन्धी व्यवस्था परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाहरू र परियोजना प्रवर्द्धकहरूलाई ठूलो राहत दिएको
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
