SHARE
Kalo Pati · बिहीबार ११ असार २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

मनसुन पूर्वतयारीको काम सक्न सम्बन्धित निकायलाई निर्देशन

काठमाण्डौ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरुप मासिक रुपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।