रास्वपा महाधिवेशन : रविले गरे मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान गरेका छन् । महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान भइरहेको छ । सभापति लामिछानेले मतदान गर्दै महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर भएको बताएका छन् ।
