SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य आज कति ?

 स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।