SHARE
Kalo Pati · बिहीबार ११ असार २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

बिहीबार सुनको भाउ तोलामा ५ हजार २ रुपैयाँ घट्यो

काठमाडौँ । लगातार घटिरहेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको भाउ ३ हजार ६ रुपैयाँले घटेको थियो गएको सोमवारदेखि सुनको भाउ निरन्तर घटिरहेको छ ।