SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

सुरक्षाकर्मीको झोला सम्बन्धी फोटो विवादमा सविना काफ्लेको स्पष्टिकरण, भनिन्– ‘मेरो ब्याग बोकेका होइनन्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले सुरक्षाकर्मीले झोला बोकेको देखिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा उठेको विवादबारे स्पष्टिकरण दिएकी छन् । चितवनबाट काठमाडौं फर्कने क्रममा खिचिएको उक्त तस्बिरका आधारमा केही मिडिया र प्रयोगकर्ताले सुरक्षाकर्मीले उनको व्यक्तिगत झोला बोकेको भन्दै आलोचना गरेका थिए ।