SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

संविधान संशोधनमा सहमति बिना प्रदेशसभा खारेज नगर्न भट्टराईको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेज गर्ने प्रस्ताव छोडेर सुशासन र विकासमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।