SHARE
अर्थ-डबली · बिहीबार ११ असार २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा ७.५ र ७.२ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प

काठमाडौं / भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षतिभएको छ ।