SHARE
अर्थ-डबली · बिहीबार ११ असार २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

भेनेजुएलामा शक्तिशाली भूकम्प, मृतकको संख्या १ लाखसम्म पुग्न सक्ने

भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्‍याएका छन् ।