SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

मुनामा पक्की नाला निर्माण

म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो । मुनामा हाल धौलागिरि गाउँपालिकाको केन्द्र रहेको छ ।