SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बागमती । हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उमहानगरपालिकाले सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवाखेतीमा लगानी विस्तार गरिने जनाएको छ ।