SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

वीरगञ्ज महानगरपालिका बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ मा कृषि विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गर्ने बताएका  छन् ।