रास्वपा महाधिवेशनमा मतदान जारी, कति मत खस्यो अहिलेसम्म ?
काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान जारी छ । मतदान मध्यरातिदेखि सुरु भएको हो र आज दिउँसो १२ बजेसम्म चल्नेछ । मतदान उद्योग संघको हलमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
