जुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का
जुम्ला जिल्लाको ताम्ती क्षेत्र केन्द्रबिन्दु भएर भुकम्प गएको छ । बिहीबार बिहान ५ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्प ४.१ स्थानीय म्याग्निच्युड रहेको छ ।
