रुपन्देहीका स्थानीय तहको बजेट: पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता
काठमाडौं । रुपन्देही जिल्लाका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि आज बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका अधिकांश स्थानीय तहले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।
