SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०२:२० PM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय सदस्य बन्न को–को छन् आकांक्षी ? [नामावलीसहित]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन चितवनमा जारी रहेको छ । बुधबार राति (आज) साढे ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदैछ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यको उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ । ९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी परेको छ ।