विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० पखेटामा चिरा, १६ विमान जाँचमा
एजेन्सी । विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० का केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एयरबसले १६ वटा सुपरजम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ । प्रभावित विमानमध्ये अधिकांश एमिरेट्स एयरलाइन्सले सञ्चालन गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
