SHARE
मकालु खबर · बुधबार १० असार २०८३ १२:४० PM · 1 मिनेट पढाइ

‘स्वर्णिम वाग्लेको अर्थ-राजनीतिक प्रस्तावमाथि समूहगत छलफल समेत गराइएन’

उपसभापति वाग्लेले प्रस्तुत गरेको पार्टीको अर्थ राजनीतिक प्रस्तावमाथि प्रतिनिधिहरुबीच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।