ललितपुर महानगरको बजेट ७ अर्ब ८६ करोड ४६ लाख ८० हजार
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराइन् ।
