विपद् व्यवस्थापनमा ललितपुर महानगरको नयाँ फड्कोः ६२ लाख ६५ हजारमा भित्र्यायो अत्याधुनिक क्रेन
ललितपुर महानगरपालिकाले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
