चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच
बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ । थाल एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेछन् । उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमाउँदै नाचिरहेको देख्दा दर्शक अझै पनि मन्त्रमुग्ध बन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
