SHARE
मकालु खबर · बुधबार १० असार २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

निर्वाचन आयोगद्वारा संशोधित चुनावी कार्यतालिका सार्वजनिक, आजै मतदान हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिकाको चौथो संशोधनसहितको नयाँ तालिका सार्वजनिक गरेको छ । संशोधित तालिकाअनुसार बेलुकी ८ः३० बजेदेखि केन्द्रीय सदस्यहरू चयनका लागि पहिलो चरणको मतदान सुरु हुनेछ ।