मधेस प्रदेशमा आँपको उत्पादन घट्यो
जनकपुरधाम । मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ । यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
