SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय सदस्यको मतदान साँझ साढे ८ बजेबाट सुरु हुने (सूची)

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम महाधिवेशन लम्बिएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि कार्यतालिका पटकपटक प्रभावित हुँदा महाधिवेशन लम्बिएको हो । बुधबार बिहान ९ बजेदेखि हुने भनिएको केन्द्रीय सदस्यको निर्वाचन साँझ साढे ८ बजेबाट सुरु हुने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी