भारतले ३ वर्षसम्म नेपाललाई चिनी नदिने
काठमाण्डु- भारत र नेपालबीच पछिल्ला हप्ता सीमा र चिया व्यापारमा देखिएको तनाव अब चिनीमा पनि देखिने भएको छ । अब यी दुई देशबीचको तनावको अर्को विषय चिनी बन्न सक्ने संकेत देखिएको छ । किनभने भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धबारे आएका रिपोर्टका कारण नेपालमा चिनी अभाव हुने चिन्ता बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
