SHARE
पर्दाफास · बुधबार १० असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

नेप्सेमा आज दोहोरो अंकमा गिरावट आएको छ । आज बुधबार नेप्से १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ मा कारोबार भएको थियो ।