SHARE
पर्दाफास · बुधबार १० असार २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

रास्वपालाई केही भयो भने देशलाई असर पर्छ : सुलभ खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खरेलले पार्टीभित्र आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरे । उनले सबैले आफूलाई मतदान गर्ने बताएको उल्लेख गर्दै पार्टीभित्रको वातावरण राम्रो रहेको बताए । ‘सबैले भोट दिन्छु भनेका छन् ।