SHARE
पर्दाफास · बुधबार १० असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी, नेता कार्यकर्ता भोट माग्न व्यस्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन प्रक्रिया अघिबढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ । रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुनगइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।