SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय सदस्यमा युवा तथा रोजगारमन्त्री रामजी यादवको उम्मेदवारी

मधेस क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित यादवले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ ।