अब प्रहरीको तलब पनि १५/१५ दिनमा
काठमाडौं । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई अर्ध मासिकरूपमा १५ दिनमा तलब दिन पत्राचारसमेत गरिसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
