SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कडा कारबाही हुन्छ: सरकार

काठमाडौँ । सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुनी विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।