SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी

चितवनमा आइतबारदेखि जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत पोखरेलले खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।