SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

सुनिल, भूपदेव र सुधनसहित बालेन पक्षका १६ नेताले दिएनन् रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी

प्रधानमन्त्री वालेन्द्र शाह पक्षबाट समायोजनमा आएका १६ नेताले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छैनन् ।