दृष्टिविहीन विद्यार्थीका लागि कामना सेवा विकास बैंकद्वारा कुलर र ब्रेल पेपर सहयोग
झापा / कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिर्तामोडस्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ ।
