SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास कायमै

मुगु / हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ मा रहेको भिई गुरु देवता र आसपासका धार्मिक क्षेत्रहरू पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन्