SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ ।