गृहमन्त्री गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्टका क्रममा खाएको अम्लेटमा माछाको काँडा भेटिएको चितवनको एक होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । भरतपुर विमानस्थलअगाडि रहेको होटल लड्र्स बिजनेस कम्प्लेक्स प्रालिमा गृहमन्त्री गुरुङले ब्रेकफास्ट गर्ने क्रममा अम्लेटमा माछाको काँडा भेटिएको थियो ।
