SHARE
पर्दाफास · बुधबार १० असार २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

तराईमा तापक्रम बढ्दो, सतर्कता अपनाउन आग्रह

तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ ।