SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख जरिवाना

गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्टका क्रममा खाएको अम्लेटमा माछाको काँडा भेटिएको चितवनको एक होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ ।