SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ ।