पाकिस्तानी सेना प्रमुख र इरानी राष्ट्रपतिबीच क्षेत्रीय शान्ति र सुरक्षाबारे छलफल
एजेन्सी । पाकिस्तानका थल सेना प्रमुख जनरल सैयद असिम मुनिर र पाकिस्तान भ्रमणमा रहेका इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच मंगलवार उच्चस्तरीय भेटवार्ता भएको छ । भेटघाटका क्रममा उनीहरूबीच क्षेत्रीय विकास तथा शान्ति र स्थिरता प्रवद्र्धनका लागि जारी प्रयासका विषयमा गहन छलफल भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
