हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिबद्धता
एजेन्सी । हंगेरीको गोडोलोमा मंगलवार सम्पन्न भिसेग्राद समूहका नेताहरूको शिखर सम्मेलनले क्षेत्रीय सहयोगलाई थप सुदृढ बनाउने र युरोपेली संघसँग सम्बन्धित मामिलाहरूमा समन्वय प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
