SHARE
पर्दाफास · बुधबार १० असार २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

दिक्तेल रुपाकोट नगरपालिकाले बाँदर धपाउन छुट्यायो ४५ लाख

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो।